मालपोत कार्यालय कावासोतीको बिजोग अवस्था : सामाजिक संजालमा चर्को आलोचना

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १२ गते २२:२६
मालपोत कार्यालय कावासोतीको बिजोग अवस्था : सामाजिक संजालमा चर्को आलोचना

भोलीनै अनुगमन गर्छौ : कावासोती नगरपालिकाका उपप्रमुख : मर्दनिया

नेपालको कान्छो जिल्ला नवलपुरको सदरमुकाम कावासोतीमा रहेको मालपोत कार्यालय परिसर र यसको शौचालयको बिजोग अवस्थाको तस्वीर यति बेला सामाजिक सन्जालमा भाईरल भएको छ ।

सेवाग्राही बाक्लो भिड लाग्ने मालपोत कार्यालयको यो अवस्थाका तस्बिर सामाजिक सन्जालमा देखेपछि धेरैले यो विषयमा प्रतिक्रिया जनाएका छ्न । सामाजिक सन्जालमा तस्वीर राख्दै पत्रकार रमेश बस्ताकोटी लेख्छन

यसै गरि कार्यालयमा आएका चितवनका सेवाग्राही जोन कंडेल यस्तो लेख्छ्न ।

यसै गरि कावासोतिका युवा अभियन्ता सुमन लम्साल लेख्छन ।

पत्रकार रमेश बस्ताकोटीले फेसबुकमा गरेको पोस्ट कमेन्ट गर्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया भोलि नै जिल्ला प्रसासन कार्यालय को समन्वयमा अनुगमनमा जाने बताएका छ्न ।

तस्वीर : जोन कंडेलको फेसबुक वाल बाट

प्रकाशित : २०७६ मंसिर १२ गते २२:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI