No ads found for this position

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा नेपाल प्रहरीद्वारा भत्काइयो, स्थानीय खुसि

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १३ गते ११:४४
No ads found for this position
नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा नेपाल प्रहरीद्वारा भत्काइयो, स्थानीय खुसि
No ads found for this position

काठमाडौँ, १२ मङ्सिर । कालापानी लिपुलेक मिचेको हल्ला नसकिदै सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । त्यहाँ स्थित भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो ।

नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले बनाएका २१ घरटहरा सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले भत्काएका हुन् । यहाँ मात्र हैन सुनसरीका अन्य २० ठाउमा भारतीयले अतिक्रमण गरि बनाएको घर टहराहरु भत्काउदै जमिन फिर्ता लिने प्रहरीको योजना बनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १३ गते ११:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI