नारायणी नदिमा वेवारिसे शब फेला

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते १८:२१
नारायणी नदिमा वेवारिसे शब फेला


नवलपुर , १४ मंसिर
नवलपुरको नारायणी नदि किनारमा वेवारिसे शव फेला परेको छ ।
मध्यबिन्दु नगरपालिका दुई नन्दपुर स्थित नारायणी नदिको किनारमा अन्दाजी २४/२५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ । शनिवार दिउसो सवा दुई बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मुचुल्का उठाई शवक प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा पोष्टमार्टम का लागि राखिएको जनाईएको छ

प्रकाशित : २०७६ मंसिर १४ गते १८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI