No ads found for this position

मकवानपुरमा जिप दुर्घटना ७ घाईते ३को अवस्था गम्भिर

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते ९:०१
No ads found for this position
मकवानपुरमा जिप दुर्घटना ७ घाईते ३को अवस्था गम्भिर
No ads found for this position

काठमाडौं : मकवानपुरमा जीप दुर्घटना हुँदा ७ जना घइते भएको छन् । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना१ज ८८९९ नम्बरको जीप मकवानपुरको इन्द्रसरोवर-२ देउरालीमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी ।

प्रकाशित : २०७६ मंसिर १६ गते ९:०१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI