No ads found for this position

सागमा तेक्वान्दो बाट नेपाललाई तेस्रो स्वर्ण

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते ११:४३
No ads found for this position
सागमा तेक्वान्दो बाट नेपाललाई तेस्रो स्वर्ण
No ads found for this position

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।


यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य भएको छ ।

प्रकाशित : २०७६ मंसिर १६ गते ११:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI