शाश्वतधाम अगाडी आगलागी : विद्युत शर्ट भएको हुन सक्ने प्रारम्भिक अनुमान

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १२:१८
शाश्वतधाम अगाडी आगलागी : विद्युत शर्ट भएको हुन सक्ने प्रारम्भिक अनुमान

देवचुली , मंसिर १७

नवलपुर जिल्लाको देवचुली नगरपालिकामा अवस्थित सिजि (सास्वतधाम) अगाडिको तुलसी महतो को पसल र संगै जोडिएको मोटरसाइकल वर्कसप मा भीषण आगालागी भएको छ । कावासोती नगरपालिकाको वारुण यन्त्र , प्रहरी र स्थानीयको प्रयासमा अहिले आगलागी नियन्त्रण मा लिने काम भईरहेको स्थानिय ले बताएका छन ।

क्षतिको थप विवरण आउन बाकी

प्रकाशित : २०७६ मंसिर १७ गते १२:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI