पेट घटाउने आहारहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १०:०२

यदि तपाईंको पेटमा बोसो लागेको छ या भुँडे हुनुभएको छ भने तपाईंले आजैबाट खानपानको शैली परिवर्तन गर्नुहोस् ।

यति खानपान शैली परिवर्तन गर्नुभयो भने तपाईंले केही दिनमै आफ्नो मोटपनामा परिवर्तन अनुभव गर्नु हुन्छ ।

यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं, जुन खानेकुराले तपाईंको पेटको बोसो घटनाएर मोटोपना कम गर्न सहयोग गर्छ ।
– लसुन
– ग्रीन टी
– केरा
– पुदीना
– दालचीनी
– स्याउ
– ओमेगा थ्रीले भरपुर खानेकुरा जस्तै : तोफु, पालुङ्गो, चिज, ओखर

माथि उल्लेखित खानेकुराहरु तपाईंको तौल घटाउनका लागि उपयोगी सिद्ध देखिएका छन् ।

यो चिकित्सकीय रुपमै प्रमाणीत भइसकेको कुरा हो । त्यसैले उल्लेखित खानेकुराहरु नियमित सेवन गर्नुभयो भने मोटोपना नियन्त्रणमा सहयोग गर्छ ।

प्रकाशित : २०७६ मंसिर १८ गते १०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI