No ads found for this position

क्रान्तिकारी माओवादीको प्रदेश ४ को भेला आज बाट पोखरामा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते ११:३०
No ads found for this position
No ads found for this position

पाेखरा । नेकपा क्रान्तिकारी माओवादीकाे प्रदेश ४ काे प्रथम प्रदेश सम्मेलन आज पाेखरामा हुँदैछ ।


सम्मेलनकाे नेकपा क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घघाटन गर्ने कार्यक्रम रहेकाे क्रान्तिकारी माओवादी प्रदेश ४ का ईन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवदी अटलले बताए ।

२ दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
सम्मेलनमा नवलपुर, कास्की, तनहू, गाेर्खा, लम्जुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, म्याग्दीका पाँच सय बढी प्रतिनिधिहरूकाे सहभागिता रहने छ।

प्रकाशित : २०७६ मंसिर १८ गते ११:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI