१३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार नेपालले तेक्वान्दोबाट अर्को स्वर्ण भित्र्याएको छ।
८७ केजीमाथि तौल समूहमा फाइटमा सक्षम कार्कीले नेपालका लागि स्वर्ण जितेका हुन्।
उनले फाइनल भिडन्तमा पाकिस्तानका वाकार अली साहलाई पराजित गरेका हुन्।
उत्कृष्ट प्रदर्शन गरेका उनले २७-९ ले पाकिस्तानी खेलाडीलाई हराए।
योसँगै नेपालको स्वर्णसंख्या २९ पुगेको छ। बुधबार नेपालले साइक्लिङ र तेक्वान्दोबाट २-२ स्वर्ण जित्दा कराते र उसुबाट १-१ जितेको
प्रकाशित : २०७६ मंसिर १८ गते १६:५९
No ads found for this position
Facebook Comment