भ्वाइस अफ नेपालको सिजन-२को उपाधी राम लिम्बुलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते २३:२३
भ्वाइस अफ नेपालको सिजन-२को उपाधी राम लिम्बुलाई

काठमाडौं, मंसिर २१–

सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् ।

आज (शनिबार) राती भएको ग्राण्ड फिनालीमा तीन जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले डाट्सन कार, १२ लाख नगद र थुप्रै उपहार प्राप्त गरे । राम कोच प्रमोद खरेलको टिमबाट उपाधि जितेका हुन् ।

प्रकाशित : २०७६ मंसिर २१ गते २३:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI