टमाटर केजीको सय पुग्यो, प्याजको भाउ पनि १९०

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते ९:०९
टमाटर केजीको सय पुग्यो, प्याजको भाउ पनि १९०

२६ मंसिर, काठमाण्डौं । आजको तरकारी बजारमा विभिन्न जातका टमाटरको भाउ प्रतिकेजी न्यूनतम ९० रुपैयाँ र अधिकतम १०० रुपैयाँ पुगेको छ ।

त्यस्तै केही दिन देखि घट्दै आएको प्याजको मूल्य भने आज (मंसिर २६ गते) को बजारमा प्रतिकेजी न्यूनतम १८० रहेको छ भने अधिकतम २०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

प्रकाशित : २०७६ मंसिर २६ गते ९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI