यी कारणले आउन सक्छ यौन चाहनामा कमि

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते १७:३५
यी कारणले आउन सक्छ यौन चाहनामा कमि

मानविय जातलाई मात्र नभई प्रकृतिका हरेक विवित बस्तु लाई सम्भोग आवश्यक पर्दछ । जुन प्राकेतिक आवश्यकता नै हो ।

शारीरिक सम्बन्ध मानिसका लागि आवश्यक र प्राकृतिक क्रियाकलाप हो । तर, कतिपयलाई मानिसलाई भने शारीरिक सम्पर्कमा कुनै चाहना हुँदैन, जुन स्वाभाविक होइन । शारीरिक कमजोरीका कारण मानिस यस्तो समस्याबाट गुज्रिरहेको हुन्छ । सबै उमेरका मानिसलाई एकै कीसीममा शारीरिक सम्बन्धको चाहाना हुनु त्यो पनि स्वाभाबि होईन उमेर अनुसार मानिसका केही चाहाना कम हुदै जान्छ । तर कति पय अवस्थामा मानिहरुको भर्खरैको उमेर अथवा युवा अवस्थामा नै यौन चाहाना कम हुने गर्दछन् । डाक्टरहरुका अनुसार यस्ता कारण छन् । जुन निम्न प्रकारका छन् ।

–सेक्स गतिविधिप्रति इच्छा नहुनुका कारण शारीरिक र मानसिक दुवै हुन सक्छ । मानसिक कारणमध्ये डिप्रेसन सबैभन्दा प्रमुख कारण हो । कतिपय मानिसमा एग्जाइटी रपर्सनालिटी डिसअर्डरको कारण पनि यस्तो समस्या सिर्जना हुन सक्छ ।

–पार्टनर मन नपर्दा, उसका गन्ध या स्वभाव मन नपर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । तर, यस्तो समस्याको निराकरण भने गर्न सकिन्छ ।

–अण्डाशय, कलेजोमा आएको खराबी वा कुनै हर्मोनको गडबडीका कारण पनि मान्छेमा सेक्स चाहना नहुने समस्या हुन्छ । कुनै समय विशेष औषधि लामो समयसम्म प्रयोग गर्दा
पनि यस्तो हुन सक्छ । यी शारीरिक कारण हुन् । त्यसैले, स्वास्थ्य जाँचपछि मात्र यसको कारण थाहा पाउन सकिन्छ ।

– यदि मानसिक कारणले यस्तो समस्या सिर्जना भएको थाहा पाएमा मनोचिकित्सकको सल्लाहअनुरूप उपचार गर्न आवश्यक हुन्छ ।

प्रकाशित : २०७६ मंसिर २६ गते १७:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI