No ads found for this position

नवलपुर जेसिजको अध्यक्षमा न्यौपाने निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २८ गते २२:४९
No ads found for this position
नवलपुर जेसिजको अध्यक्षमा न्यौपाने निर्वाचित
No ads found for this position

कावासोती ,

नवलपुर जेसिजकाे वर्ष २०२० का लागि नारायण प्रसाद न्याैपाने अध्यक्षमा निर्वाचित भएका छ्न । आज सम्पन्न अधिवेशनमा अबेर सम्म सर्वसम्मत हुन नसेके पछि निर्वाचनबाट अर्का प्रत्यासि हरि सुवेदिलाई पराजित गर्दै न्याैपाने अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको मत ३९ मध्ये न्यौपानेले २९ र सुबेदीले १० मत प्राप्त गरेका थिए । यसै गरि वर्ष २०२० काे कार्यकारिणी उपाध्यक्ष पदमा विनाेद बस्ताकाेटि र अाेमकार घिमिरे निर्वाचित भएका छ्न । कार्यकारिणी उपाध्यक्ष पदमा दुईपदका लागि ४ जनाको उम्मेद्वारी परेको मा निर्वाचित बस्ताकोटी र घिमिरेले २३/२३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदमा भने ४ जना नै निर्विरोध निर्वाचित भएका छ्न । उपाध्यक्षमा निरन्जन बगाले, राजु चापागाई ,विनयि अधिकारी र अनु सिग्देल निर्वाचित भएका हुन ।

प्रकाशित : २०७६ मंसिर २८ गते २२:४९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI