पुग्नै पर्ने नवलपुरको रुद्रपुरगढी : हेर्नुहोस दश तस्बिरमा
NAWALPUR TIMES प्रकाशित : २०७६ मंसिर २९ गते २३:२१
No ads found for this position
No ads found for this position
मौसम तुरुन्तै परिबर्तन हुने यो बिचित्रको प्राकृतिक सौन्दर्यता र मनमोहक दृश्य हुप्सेकोट गाउँपालिका वडा न.५ रुद्रपुर धौवादिको हो । समुन्द्री सतहबाट १८०० मिटरको उचाइमा रहेको यो ठाउँ जिल्लाको एक उत्कृष्ट पर्यटकिय गन्तव्य हो। महेन्द्र राजमार्गको नवलपुर स्थित दलदलेबाट २६ कि.मि.उत्तरमा रहेको यस क्षेत्रलाई हुप्सेकोट गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिसकेको छ । नेपाल सरकारका संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले इलामको कन्याम सङ्ग तुलना गरेको यस पर्यटकिय क्षेत्रलाई जिल्ला समन्वय समिती नवलपुरले जिल्ला स्थित पर्यटकीय क्षेत्रहरुको सुचिमा राखेको छ ।
Facebook Comment