प्रधानमन्त्री अस्पतालमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते १७:२९
प्रधानमन्त्री अस्पतालमा

काठमाडौं, पुस ३ गते । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि मनमोहन सेन्टर महाराजगञ्ज पुग्नुभएको छ ।

मृगौलाको नियमित डाइलासिस गर्नुपर्ने भएकाले उहाँ त्यहाँ पुग्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रकाशित : २०७६ पुष ३ गते १७:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI