No ads found for this position

महरालाई जेल पठाउने जिल्लाको निर्णय उच्च अदालतले सदर गर्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते १७:५६
No ads found for this position
महरालाई जेल पठाउने जिल्लाको निर्णय उच्च अदालतले सदर गर्यो
No ads found for this position

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णय सदर गरेको छ।

महराले आफूलाई जेल पठाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

उनको निवेदनको सुनुवाइ गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले बिहीबार जिल्लाको निर्णय सदर गर्ने आदेश दिएको उच्च अदालतका शाखा शाखा अधिकृत ध्रुव सुवेदीले जानकारी दिए।

प्रकाशित : २०७६ पुष ३ गते १७:५६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI