No ads found for this position

अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म धक्का

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ४ गते १७:५७
No ads found for this position
अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म धक्का
No ads found for this position

शुक्रबार साँझ अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्र बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का पाकिस्तान र भारतको राजधानी नयाँदिल्लीसम्म महशुस गरिएको छ।

भूकम्पले के कति क्षति भएको छ त्यसबारे भने विस्तृत विवरण आइसकेको छैन।

प्रकाशित : २०७६ पुष ४ गते १७:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI