अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म धक्का

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ४ गते १७:५७
अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म धक्का

शुक्रबार साँझ अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्र बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का पाकिस्तान र भारतको राजधानी नयाँदिल्लीसम्म महशुस गरिएको छ।

भूकम्पले के कति क्षति भएको छ त्यसबारे भने विस्तृत विवरण आइसकेको छैन।

प्रकाशित : २०७६ पुष ४ गते १७:५७
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI