No ads found for this position

२४ एसपीको सरुवा, चितवन प्रहरी प्रमुखमा गंगा पन्त : सूची सहित

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ४ गते १८:२१
No ads found for this position
२४ एसपीको सरुवा, चितवन प्रहरी प्रमुखमा गंगा पन्त : सूची सहित
No ads found for this position

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ एसपीको सरुवा गरेको छ । 

प्रहरी प्रधान कार्यालयले रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमखको सरुवा गरेको हो ।

नेकपा अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा एसपी गंगा पन्तको कार्यक्षेत्र तोकिएको छ । 

त्यहाँ कार्यरत प्रहरी उपरीक्षक दानबहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएको छ।

तलको सूचीमा हेर्नुहोस् कसको सरुवा कहाँ भयो 

प्रकाशित : २०७६ पुष ४ गते १८:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI