गैंडाकोट-४ मा पसलमा आगलागी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ६ गते ९:१८
गैंडाकोट-४ मा पसलमा आगलागी

६ पुस । गैडाकोट ४ शिवशक्ति चोक स्थित नवराज पौडेलेको पसलमा आगालागी भएको छ । पसल रहेको घरमा विजुलीको तार सर्ट भई राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । स्थानीय, नेपाल प्रहरी र भरतपुरको दमकलको सहयोगमा राति १ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । क्षतीको एकीन विवरण भने आउन वाँकी रहेको छ ।

प्रकाशित : २०७६ पुष ६ गते ९:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI