No ads found for this position

बिहीबार खण्डग्रास सूर्यग्रहण, गैंडाकोटमा स्थानीय बिदा।

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते १३:२२
No ads found for this position
बिहीबार खण्डग्रास सूर्यग्रहण, गैंडाकोटमा स्थानीय बिदा।
No ads found for this position

बिहीबार (भोलि) खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले गैंडाकोट नगरपालिकामा रहेका विद्यालयमा स्थानीय बिदा दिईएको छ।

गैंडाकोट नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु भोली एक दिनका लागि स्थानीय विदा दिईएको गैंडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत मोतिप्रसाद रिजालले जानकारी दिनुभयो। हिउँदे वा वर्षे विदाबाट कट्टी हुनेगरि स्थानिय विदा दिईएको उहाँले जानकारी दिनुभयो।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएर ११ बजेर ३१ मिनेटमा सकिनेछ । ग्रहण लाग्नु अघिदेखि नसकिँदासम्म खानपान गर्न हुँदैन भन्ने शास्त्रीय मान्यता छ।

प्रकाशित : २०७६ पुष ९ गते १३:२२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI