काजकिस्तानको अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गरेको एउटा विमान आज शुक्रबार स्थानीय समयअनुसार विहान ७ बजेर २२ मिनेटमा दुर्घटनामा परेको छ। बेक एयरलाइन्सको सो विमान अलमाटी शहर नजिकै दुर्घटनामा परेको हो विमानमा एक सय जना सवार रहेको बताइएको छ।
दुर्घटनामा सात जनाको मृत्यु भएको जनाइएको छ। केही यात्री बाँचेका आशंका छ
विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए।
प्रकाशित : २०७६ पुष ११ गते ११:३३
No ads found for this position
Facebook Comment