तिनलाख धरौटीमा छुटे सिद्धबाबा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १४ गते १६:०८
तिनलाख धरौटीमा छुटे सिद्धबाबा

पुस १४ गते । आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई जिल्ला अदालत सुनसरीले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ ।
निजलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।
ती महिलाको आरोप पछि प्रहरीले बाबालाई मङ्सिर १६ गते पक्राउ गरेको थियो ।

प्रकाशित : २०७६ पुष १४ गते १६:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI