No ads found for this position

आन्तरिक पर्यटन प्रवर्द्धन गरौं, घुम्नका लागि नवलपुरको रुद्रपुरगढी जाउ : हेर्नुहोस दश तस्बिरमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते १२:४८
No ads found for this position
आन्तरिक पर्यटन प्रवर्द्धन गरौं, घुम्नका लागि नवलपुरको रुद्रपुरगढी जाउ : हेर्नुहोस दश तस्बिरमा
No ads found for this position

मौसम तुरुन्तै परिबर्तन हुने यो बिचित्रको प्राकृतिक सौन्दर्यता र मनमोहक दृश्य हुप्सेकोट गाउँपालिका वडा न.५ रुद्रपुर धौवादिको हो । समुन्द्री सतहबाट १८०० मिटरको उचाइमा रहेको यो ठाउँ जिल्लाको एक उत्कृष्ट पर्यटकिय गन्तव्य हो।
महेन्द्र राजमार्गको नवलपुर स्थित दलदलेबाट २६ कि.मि.उत्तरमा रहेको यस क्षेत्रलाई हुप्सेकोट गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरिसकेको छ । नेपाल सरकारका संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले इलामको कन्याम सङ्ग तुलना गरेको यस पर्यटकिय क्षेत्रलाई जिल्ला समन्वय समिती नवलपुरले जिल्ला स्थित पर्यटकीय क्षेत्रहरुको सुचिमा राखेको छ ।

प्रकाशित : २०७६ पुष १६ गते १२:४८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI