No ads found for this position

नेपाल भ्रमण वर्ष२०२०उदघाटनका केहि तस्वीरहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते २३:०५
No ads found for this position
नेपाल भ्रमण वर्ष२०२०उदघाटनका केहि तस्वीरहरु
No ads found for this position

काठमडौ, पुस १६ गते । नेपाल भ्रमण वर्ष २०२० राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । उदघाटन समारोहमा विभिन्न संस्कृति झलकका साथै सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको थियो ।
सो समारोहमा प्रमुख वक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड दिनुभयो ।

तस्बिरहरू  रासस/गोरखापत्र

प्रकाशित : २०७६ पुष १६ गते २३:०५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI