पितृमोक्ष महायज्ञमा शिवाचार्य महाराज र कालीबाबा आउँदाका केही अनुपम दृष्य : फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १ गते १७:३०
पितृमोक्ष महायज्ञमा शिवाचार्य महाराज र कालीबाबा आउँदाका केही अनुपम दृष्य : फोटो फिचर

मध्यविन्दु-७ चोरमारामा को नवजागरण बहुमुखी क्याम्पसमा आयोजित श्रीमदभागवत पितृमोक्ष धनधान्यान्चल विराट ज्ञान महायज्ञमा आज केदारनाथ धामका पिठाधिस जगतगुरु शिवाचार्य महाराज र काली बाबाको आगमन ले थप रौनकता थपेको छ । उहाँहारुलाई आयोजक सङ्गै हजारौ भक्तजनले स्वागत गरेका थिय । हाम्रा सहकर्मी आशिष रेग्मीले क्यामेरामा कैद गर्नु भएका केही तस्वीरहरु

प्रकाशित : २०७६ माघ १ गते १७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI