अनेरास्ववियु नवलपुरको संयोजकमा ठाकुर पराजुली: ७७ जिल्लाकै नेतृत्व चयन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ५ गते २१:०७
अनेरास्ववियु नवलपुरको संयोजकमा ठाकुर पराजुली: ७७ जिल्लाकै नेतृत्व चयन

कावासोती/माघ ५

अनेरास्ववियू केन्द्रिय कमिटिले नवलपुर सहित ७७ जिल्लाका संयोजक र सहसंयोजक टुङ्गो लगाएको हो । अनेरास्ववियू नवलपुरको संयोजकमा ठाकुर पराजुली र सहसंयोजकमा दिनेश केसी चयन भएका छन् ।

पराजुली अनेरास्ववियुका जिल्ला संयोजक थिए भने केसी अनेरास्ववियु क्रान्तिकारी नवलपुरका कार्यालय सदस्य हुन हुन।

प्रकाशित : २०७६ माघ ५ गते २१:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI