No ads found for this position

उपसभामुख शिवमाया तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते १३:५५
No ads found for this position
उपसभामुख शिवमाया तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा
No ads found for this position

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् । छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठुलो दलले सभामुखमा दावा गरेकाले आफुले सहजीकरण गर्न लागेको बताइन् ।

प्रकाशित : २०७६ माघ ६ गते १३:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI