No ads found for this position

महन्थ ठाकुरको अध्यक्षतामा तीन मिनेट बैठक बसेर संसद बैठक स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ६ गते १६:२४
No ads found for this position
महन्थ ठाकुरको अध्यक्षतामा तीन मिनेट बैठक बसेर संसद बैठक स्थगित
No ads found for this position

काठमाडौँ । ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ । सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गरे । उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो । यसअघि आजै बसेको पहिलो बैठकमा उपसभामुख तुम्वाहाङफेले पदबाट राजीनामा दिएकी थिइन् । 
 

प्रकाशित : २०७६ माघ ६ गते १६:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI