No ads found for this position

औषधी पसलमा आगजनी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १७ गते १३:५३
No ads found for this position
औषधी पसलमा आगजनी
No ads found for this position

जनकपुरधाम स्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ।

कल्याण औषधी पसलमा आगजनी भएको हो। पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएकाे प्रहरीको भनाइ छ। आगो कसले र किन लगाएकाे हाे? भन्ने विषयमा खुल्न नसकेकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ माघ १७ गते १३:५३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI