No ads found for this position

ललितपुरमा भीषण आगलागी, दुई घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १२:०८
No ads found for this position
ललितपुरमा भीषण आगलागी, दुई घाइते
No ads found for this position

ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास नजिक एक कवाडी पसलमा भीषण आगलागी भएको छ। आइतबार बिहान झण्डै सवा ११ बजेबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ।

आगलागीमा घाइते भएकाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ । थप विवरण आउँन बाँकी छ।

प्रकाशित : २०७६ माघ १९ गते १२:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI