ललितपुरमा भीषण आगलागी, दुई घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १९ गते १२:०८
ललितपुरमा भीषण आगलागी, दुई घाइते

ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास नजिक एक कवाडी पसलमा भीषण आगलागी भएको छ। आइतबार बिहान झण्डै सवा ११ बजेबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ।

आगलागीमा घाइते भएकाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ । थप विवरण आउँन बाँकी छ।

प्रकाशित : २०७६ माघ १९ गते १२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI