No ads found for this position

यी हुन् नेपाल सरकारको प्रतिबन्धित सूचीमा रहेका व्यक्ति तथा समूहहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २० गते ६:५६
No ads found for this position
यी हुन् नेपाल सरकारको प्रतिबन्धित सूचीमा रहेका व्यक्ति तथा समूहहरु
No ads found for this position

नेपाल सरकारको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०७६-२०८१)मा गृह मन्त्रालयको वेवसाइडमा रहेको प्रतिबन्धित व्यक्ति वा समूहको सूची सार्वजनिक गरिएको छ।

प्रतिबन्धित व्यक्ति तथा समूहहरुमा इराकका बढी रहेका छन्। त्यसैगरी जर्मनी, इटाली, अफ्रिका, पाकिस्तान लगायतका देशका व्यक्तिहरु प्रतिबन्धित सूचीमा रहेका छन्।

प्रतिबन्धित व्याक्ति तथा समूहको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित : २०७६ माघ २० गते ६:५६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI