ललिता निवासको जग्गा धितो राखी कसले कति ऋण लिए? [सूचीसहित]

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २४ गते १०:३२
ललिता निवासको जग्गा धितो राखी कसले कति ऋण लिए? [सूचीसहित]

काठमाडौँ — ललिता निवासको जग्गाबाट २१ जना जग्गाधनीले २ अर्ब ४१ करोड रुपैँयाँ ऋण लिएको खुलेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण दिएका हुन्। 

विभिन्‍न बैंकले ऋण दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले देखाएपछि राष्ट्र बैंकले पनि त्यसको खोजी सुरु गरेको थियो।

स्रोत- कान्तिपुर अनलाईन
स्रोत- कान्तिपुर अनलाईन

प्रकाशित : २०७६ माघ २४ गते १०:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI