No ads found for this position

काँग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २४ गते १९:२२
No ads found for this position
काँग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)
Bijay Gachhadar
No ads found for this position

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो।आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो।  अख्तियारले गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी संसद सचिवालयलाई गराएसँगै सचिवालयले सूचना जारी गरेको हो।

प्रकाशित : २०७६ माघ २४ गते १९:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI