No ads found for this position

आशिंक परीक्षाको परीक्षा फाराम भर्ने भोलि अन्तिम दिन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २७ गते ११:५३
No ads found for this position
आशिंक परीक्षाको परीक्षा फाराम भर्ने भोलि अन्तिम दिन
No ads found for this position

Grading system  अनुसार स्नातकोत्तर तह रसायनशास्त्र दोस्रो वर्ष चौथौं शत्र २०७३ समूहको नियमित परीक्षा दिई दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीहरुको आशिंक परीक्षाको परीक्षा फाराम भर्ने मिति भोलि २८ गते सकिदैँछ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखा बल्खुले माघ १७ गते प्रकाशन गरेको सूचना अनुसार Grading system अनुसार स्नातकोत्तर तह रसायनशास्त्र दोस्रो वर्ष चौथौं शत्र २०७३ समूहको नियमित परीक्षा दिई दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीहरुको आशिंक परीक्षाको परीक्षा फाराम भर्ने समय भोलि सकिन लागेको हो। अब मात्र १ दिन बाँकी रहेको छ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखा बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह रसायनशास्त्र विषय दोस्रो वर्ष चौथो शत्र २०७३ समूहको नियमित परीक्षा दिई दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीहरुको आशिंक परीक्षाको परीक्षा आवेदन फाराम माघ २८ गतेसम्म बुझाउन भनिएको थियो।

सम्बन्धीत केन्द्रीय विभाग क्याम्पस कलेजहरुले फारामहरु रुजु गरी माघ २९ गतेसम्म कार्यालयमा बुझाउनहुन सूचनामा भनिएको छ।

प्रकाशित : २०७६ माघ २७ गते ११:५३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI