घरबाटै पढिने खुल्ला विश्वविद्यालयमा सबै तहमा भर्ना खुल्यो : यसरी गरौँ भर्ना
NAWALPUR TIMES प्रकाशित : २०७६ माघ २७ गते १७:२९
No ads found for this position
No ads found for this position
घरमै बसेर पढिने खुल्ला विश्वविद्यालयले विभिन्न तहमा भर्ना खुलाएको छ। उसले एमफिल देखि स्नातकोत्तर, पिजी डिप्लोमा, डिप्लोमासम्म भर्ना खुलाएको हो।
नेपाल खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्र्ततमा भर्ना खुला गरिएको हो। स्नातकोत्तर तहका विभिन्न विषयका कार्यक्रमहरुमा वि.स. २०७६ हिउँदे सत्र प्रथम सेमेष्टर प्रणाली अन्तर्गत मिति २०७६ फाल्गुन २६ गतेसम्म आइपुग्ने गरी भर्ना आवेदन आव्हान गरिएको सम्बन्धी जानकारी प्रकाशित गरिएको हो।
थप जानकारी तल राखिएको छ। भर्ना गर्न सकिने तरिका सहित यहाँ अपलोड गरिएको छ।
सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सहितको समाचार सक्दो सेयर गरिदिनुहोला।
Facebook Comment