त्रिविद्वारा परीक्षाफल प्रकाशित

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २८ गते १२:२८
त्रिविद्वारा परीक्षाफल प्रकाशित

त्रिभिुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ।

त्रिविद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत भदौ महिनामा सञ्चालन भएको स्नातकोत्तर तह वनस्पति शास्त्र विषय प्रथम वर्ष प्रथम शत्र २०७५ समूहको नियमित तथा सोही सत्रको आशिंक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो।

प्रकाशित : २०७६ माघ २८ गते १२:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI