No ads found for this position

गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचन भोलि नवलपुरको देवचुली आउदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते १२:२९
No ads found for this position
गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचन भोलि नवलपुरको देवचुली आउदै
No ads found for this position

होमनाथ पौडेल / देवचुली

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन भोलि नवलपुरको देवचुली आउने कार्यक्रम रहेको छ । देवचुली १४ मा रहेको जनज्योति नमूना मा.बिमा जिल्ला आयोजना कार्यान्वयन ईकाई नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित ४ कोठे भवनको समुदघाटन गर्न शेरचन आउन लाग्नु भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तिलप्रसाद काफ्लेले बताउनु भयो । यसै गरि देवचुली नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित दुई कोठे भवनको देवचुली नगरपालिकाका का प्रमुख पुर्णकुमार श्रेष्ठले समुदघाट्न गर्ने कार्यक्रम रहेको अध्यक्ष काफ्लेले जानकारी दिनु भयो ।

प्रकाशित : २०७६ फागुन ४ गते १२:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI