जिल्ला अदालत काठमाडौबाट महरालाई सफाइ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते १४:४४
जिल्ला अदालत काठमाडौबाट महरालाई सफाइ

५ फागुन, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

प्रकाशित : २०७६ फागुन ५ गते १४:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI