त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन नहुने बताएको छ। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले त्रिविका क्याम्पसहरूमा स्ववियु निर्वाचन फागुन १४ मा गर्ने निर्णय भएकोमा त्रिवि कार्यकारी परिषदको सोमबार बसेको निर्णयअनुसार अर्को निर्णय नभएसम्मका लागि उक्त स्ववियु निर्वाचन स्थगित गरेको बताएका छन्। नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन अघि रेक्टर नियुक्त माग गर्दै आएको थियो।
प्रकाशित : २०७६ फागुन ६ गते २०:४०
No ads found for this position
Facebook Comment