No ads found for this position

टुँडिखेलमा प्रजातन्त्र दिवसको रोचक दृष्य (फोटोफिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते १४:११
No ads found for this position
टुँडिखेलमा प्रजातन्त्र दिवसको रोचक दृष्य (फोटोफिचर)
sf7df8f}F, & kmfu'g -/f;;_ M &) cf}F k|hftGq lbj;sf] cj;/df sf7df8f}Fsf] 6'l8v]ndf cfof]lht ;df/f]xdf k|hftGq lbj;sf] Jofg/;lxt x]lnSk6/ . t:jL/ M /f]zg ;fksf]6f
No ads found for this position

काठमाडौँको टुँडिखेलमा ७० औँ प्रजातन्त्र दिवस मनाइएको छ। एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस मनाइएको हो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो।

प्रकाशित : २०७६ फागुन ७ गते १४:११
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI