No ads found for this position

क्रान्तिकारी माओवादी द्वारा भोलि नवलपुर बन्दको आव्हान ( विज्ञप्ति सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते १९:१४
No ads found for this position
क्रान्तिकारी माओवादी द्वारा भोलि नवलपुर बन्दको आव्हान ( विज्ञप्ति सहित)
No ads found for this position

कावासोती/ नवलपुर

क्रान्तिकारी माओवादीद्वारा भोलि नवलपुर बन्द आव्हान गरेका छ ।
क्रान्तिकारी माओवादी नवलपुर आज विहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार नवलपुर बन्द आव्हान गरेको हो ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाले दाउन्ने न्यूजलाई दिएको जानकारी अनुसार एमसीसीको विरोध, भारतीय पक्षले गरेको नेपाली सीमा अतिक्रमणको विरोध लगायतमा विरोधमा नवलपुर बन्द आव्हान गरेको जनाए ।
त्यसैगरी राष्ट्रिय स्वाधिनताको रक्षार्थ नवलपुर बन्द आव्हान गरेको जनाउँदै उनले सम्पूर्ण नवलपुर बासीलाई नवलपुर बन्द सफल पार्न आव्हान समेत गरेका छन् ।

प्रकाशित : २०७६ फागुन ८ गते १९:१४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI