No ads found for this position

सनि हिन्दुस्तानी बने ईन्डियन आईडल

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १२ गते ०:०९
No ads found for this position
सनि हिन्दुस्तानी बने ईन्डियन आईडल
No ads found for this position

एजेन्सी/मुम्बइ- सनी हिन्दुस्तानी इन्डियन आइडल सिजन ११ का बिजेता बनेका छन्। कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्। आइतबार राति भएको अन्तिम स्पर्धामा अन्य चार स्पर्धीलाई पछि पार्दै उनले इतिहास रचे। उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन्। टप टू मा रोहित राउत पुगेका थिए भने टप थ्री अनकोना मुखर्जी भइन् । त्यसैगरी टप फोर रिदम कल्याण र अद्रिज घोष टप फाइभ भए।

प्रकाशित : २०७६ फागुन १२ गते ०:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI