काठमडौं, फागनु १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई राष्ट्रिय सभाको सदस्य बनाउन लागिएको हो । साथै बैठकले हाल चर्चामा रहेकाे संविधान संशाेधनकाे विषयालाइ तत्काल अगाडि नबढाउने सहमित गरेकाे छ।
प्रकाशित : २०७६ फागुन १४ गते १४:०१
No ads found for this position
Facebook Comment