१५ शैयाको अस्पताल बन्दै गैडाकोटको पितौजीघाट र बुङ्दीकालिको रकुवा डेढ गाउँ स्वास्थ चौकी (सूची सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते ६:४२
१५ शैयाको अस्पताल बन्दै गैडाकोटको पितौजीघाट र बुङ्दीकालिको रकुवा डेढ गाउँ स्वास्थ चौकी  (सूची सहित)

काठमाडौ‌ं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो आर्थिक वर्षमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्ने भएको छ।  मन्त्रालयले स्तरोन्नती गर्ने संस्थाको नाम सार्वजनिक गरेको छ। जस अन्तर्गत नवलपुरको गैडाकोट ११ को पितौजी स्वास्थ चौकी र बुङ्दीकालि गाउँपालिकाको रकुवा ढेडगाउँ स्वास्थ्य चौकीलाई पनि स्तरोन्नती गरिने भएको छ । 

यी हुन् स्तरोन्नती हुने स्वास्थ्य संस्थाहरु

प्रकाशित : २०७६ फागुन १९ गते ६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI