No ads found for this position

चिनियाँ राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते १९:२४
No ads found for this position
चिनियाँ राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
No ads found for this position

चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्। लिखित सन्देश पठाउँदै राष्ट्रपति सिले ओलीको स्वास्थयलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। नेपाल र चीनका दुबै पार्टी र देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू इच्छुक रहेको पनि शिले बताएको थापाले जानकारी दिए। गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित : २०७६ फागुन २४ गते १९:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI