No ads found for this position

कोरोना परीक्षणका लागि त्रिवेणी नाकामा हेल्थ डेस्क

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २६ गते १९:०३
No ads found for this position
कोरोना परीक्षणका लागि त्रिवेणी नाकामा हेल्थ डेस्क
No ads found for this position

नारायण शर्मा/नवलपरासी

पूर्वी नवलपरासीको भारतीय सीमा नाका त्रिवेणी हुँदै नेपाल भित्रिने यात्रुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । हेल्थ डेस्कमा यात्रुले अनिवार्य निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको डम्बर जिसीले बताए। यात्रुलाई निःशुल्क मास्क, हात धुने व्यवस्था, सेनिटाइजर र नन कन्टयाक्ट टयाम्पोरल (मान्छे नछोइकन तापक्रम नाप्ने यन्त्र) राखेर बिरामीको परीक्षण सुरु भएको हो। त्यहा गाउँपालिकाले आफनै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परीक्षण सुरु गरिएको हो।
बिहान ६ बजे भन्सार बोर्डर खुल्नासाथ परीक्षण गरेर साँझ ८ बजेसम्म आउजाउ गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए।

प्रकाशित : २०७६ फागुन २६ गते १९:०३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI