No ads found for this position

क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते १७:०६
No ads found for this position
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
No ads found for this position

काठमाडौं, २९ फागुन । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।
३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।

प्रकाशित : २०७६ फागुन २९ गते १७:०६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI