No ads found for this position

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या दुई पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १ गते ११:१४
No ads found for this position
भारतमा कोरोनाले मृत्यु हुनेको  संख्या दुई पुग्यो
No ads found for this position

एजेन्सी-कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ। ६९ वर्षीया महिलाको दिल्लीमा मृत्यु भएपछि भारतमा कोरोनाभाइरसबाट मर्नेको संख्या दुई पुगेको हो । केहि दिन अगाडी दक्षिण भारतस्थित कर्नाटकका ७६ वर्षीय एक वृद्धको मृत्यु भएको थियो । उनी साउदी अरबबाट भारत फर्के लगत्तै विमारी परेका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ। संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन्।

प्रकाशित : २०७६ चैत १ गते ११:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI