आजको मौसमको पुर्वानुमान

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ४ गते ९:०८
आजको मौसमको पुर्वानुमान

काठमाडौं, चैत ४ । पश्चिमी वायूको प्रभाव सामान्य बन्दै गएकाले आज देशभरको मौसम स्थिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान रहेको छ ।

मंगलबार राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

प्रकाशित : २०७६ चैत ४ गते ९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI