नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र(सूचीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ७ गते १७:०४
नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र(सूचीसहित)

युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए । 

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।

यस्तो छ अलपत्र पर्नेहरुको नामावली :

स्रोत- यस समाचारलाई रातोपाटीबाट साभार गरिएको हो।

प्रकाशित : २०७६ चैत ७ गते १७:०४
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI