No ads found for this position

नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र(सूचीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ७ गते १७:०४
No ads found for this position
नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र(सूचीसहित)
No ads found for this position

युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए । 

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।

यस्तो छ अलपत्र पर्नेहरुको नामावली :

स्रोत- यस समाचारलाई रातोपाटीबाट साभार गरिएको हो।

प्रकाशित : २०७६ चैत ७ गते १७:०४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI